Two

 

शान्तिनायक भगवान बुद्धको जन्म, सम्बोधि, लाभ र महापरिनिर्वाण भएको दिनलाई स्मरण गर्दै अगामी वैशाखपुर्णिमा २०७२ साल वैशाख २१ गते सोमबार मनाउदैछौँ वैशाखपुर्णिमाबाट बौद्ध नया बर्ष २५५९ आरम्भ हुन्छ वैशाख पुर्णिमाको पावन दिनलाई मनाउने क्रममा बिहान ठिक ८:०० बजे एकै समय पारी बिश्वब्यापी रुपमा बौद्ध झण्डा फहराई पुण्य कमाउन हुन अनुरोध छ.

शान्तिनायक भगवान बुद्धको झण्डा फहराउ ! शान्ति जगाउ !